प्रधानमन्त्रीका सल्लाहकार चीन जाँदै

प्रधानमन्त्रीका सल्लाहकार चीन जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमाल चीन भ्रमणमा जान लागेका छन्। 

तीन सदस्यीय टोलीको नेतृत्व गर्दै उनी आज दिउँसो त्यता प्रस्थान गर्न लागेका हुन् । चाइना साउर्थनको उडानमार्फत दिँउसो पौने एक बजे टोली काठमाडौँबाट उड्ने समय तालिका छ ।

टोलीमा प्रधानमन्त्री ओलीका स्वकीय सचिव रामशरण बजगाई र सहसचिव अरुण लम्साल छन् ।

टिप्पणीहरू