ढिलो शुरु एमाले बैठकमा छलफल जारी
पार्टी कार्यालय, च्यासलमा बसेको एमाले पोलिटब्युरो बैठकमा मस्यौदा विधानमाथि छलफल जारी छ । बैठक विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थामा केन्द्रित रहेको बताइन्छ ।
बिहान ११ बजे बोलाइएको बैठक ढिलो शुरु भएको थियो । हिजो सात जना पोलिटब्युरो सदस्यले विधानबारे धारणा राखेका थिए ।
टिप्पणीहरू