इन्स्पेक्टर मन्जुको स्पष्टोक्ती

इन्स्पेक्टर मन्जुको स्पष्टोक्ती

नेपाल प्रहरीकी निरीक्षक मन्जु न्यौपानेले बुबा क्यान्सरको अन्तिम अवस्थाको बिरामी भएकोले शव लिन दिल्ली गएको,बुबाको मृत्युपश्चात आमा साह्रै बिक्षिप्त भएकोले रिफ्रेसमेन्टका लागि दुबई लगेको,प्रधानमन्त्रीको स्पेन भ्रमणताका स्पोन्सरसिप पाएको र राम्रो कार्यक्रम भएकोले दम्पती नै सहभागी भएर फर्केको जानकारी दिएकी छन् ।


 

टिप्पणीहरू