रविलाई जहाजमा काठमाडौं ल्याइयो,अब नख्खू जेल लगिँदै

रविलाई जहाजमा काठमाडौं ल्याइयो,अब नख्खू जेल लगिँदै

बुद्ध एयर BHA 860 को उडानमा भैरहवाबाट ल्याइएका र सहकारी ठगी संगठित अपराध मुद्दामा पुर्पक्षको लागि थुनुवाको रूपमा रूपन्देही कारागारमा २०८१ चैत २५ गते देखि रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरीको गाडीद्वारा एस्कर्टिङ गरी  ट्याक्सीवे हुँदै ललितपुरस्थित नख्खु कारागारतर्फ लगिएको छ। 

टिप्पणीहरू