१४ पुस २०८२, सोमबार | 29 Dec 2025, Monday
जन आस्था
भदौ २४, २०८२
2080 shares
आन्दोलनकारीहरुले पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको थानकोटस्थित घरमा आगो लगाएका छन् ।
उनीहरुले ललितपुरको सुनाकोठीस्थित प्रचण्डपुत्री रेनु दाहालको घरमा पनि आगजनी गरेका छन् । आन्दोलनकारीहरुले घरमा रहेको बिवाईडी गाडी पनि जलाएका छन् ।
टिप्पणीहरू