देउवा दम्पती घरमै कुटिए, हेलिकप्टरबाट उद्धार गरिँदै

देउवा दम्पती घरमै कुटिए, हेलिकप्टरबाट उद्धार गरिँदै

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा घाइते भएका छन् । 

आन्दोलतरत युवाहरुले दिउँसो बूढानीलकण्ठस्थित देउवाको निवासमै पुगेर आगो लगाएका थिए । सोहीक्रममा देउवा दम्पती घाइते भएको बताइएको छ । 

अहिले हेलिकोप्टफमार्फत् उनीहरुको उद्धार गर्न लागिएको छ ।

टिप्पणीहरू