गुम्बामा हतियार लुकाइएकोबारे हिन्दु धर्मगुरुहरु बोल्दै

गुम्बामा हतियार लुकाइएकोबारे हिन्दु धर्मगुरुहरु बोल्दै

काठमाडौं वरपरका गुम्बाहरुमा ठूलो मात्रामा हातहतियार लुकाइएको आरोप लागेपछि बौद्ध गुरुहरुले पत्रकार सम्मेलन गर्दैछन् । उनीहरुले मध्यान्ह १२ बजे बुद्धनगरमा पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।

भदौ २४ गतेको जेन जी प्रदर्शन तथा विध्वंशमा प्रयोग भएका तथा लुटिएका हतियारबारे सर्वत्र चर्चा भएपछि उनीहरुले गुम्बामा हतियार नरहेको बताउँदै आएका छन् । आजको पत्रकार सम्मेलनमा डा.गुरु चिन्तामढिा नाथयोगी, युवासन्त  श्रीनिवास अचार्य, डा. वासुदेव कृष्ण शास्त्री र पुष्पराज  पुरुषलगायत बोल्दैछन् ।

टिप्पणीहरू