गुण समूहका मालिक गिरफ्तार

गुण समूहका मालिक गिरफ्तार

व्यवसायिक घराना गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आज उनलाई जावलाखेलबाट नियन्त्रणमा लिएको हो । 

प्रभु बैंकमाथिकाे हानी नोक्सानीसम्बन्धी विषयमा छानविनको लागि शाक्यलाई पक्राउ गरेको सिआइबीले जनाएको छ । 

शाक्य नेतृत्वको गुण समूहले सिनेमा, पर्यटन, हाउजिङ, रियल स्टेटलगायतका क्षेत्रमा अर्बौ लगानी गरेको छ ।

टिप्पणीहरू