आइजिपी अर्याललाई पारीको सम्मान

आइजिपी अर्याललाई पारीको सम्मान

सशस्त्र प्रहरी बल,नेपालका आइजिपी राजु अर्याल सम्मानित भएका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी नाकामा एक कार्यक्रमका बीच उनलाई सम्मान गरेको हो । 

उनलाई मायाको चिनो पनि प्रदान गरिएको छ । कार्यक्रममा सशस्त्र र एसएसबीका अधिकारीहरुको उपस्थिति थियो ।

टिप्पणीहरू