एकछिनपछि राजीनामा या रास्वपा छाड्ने तर्खरमा कुलमान

एकछिनपछि राजीनामा या रास्वपा छाड्ने तर्खरमा कुलमान

जलस्रोत तथा सिन्चाई,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले अबको आधी घण्टापछि उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन डाकेका छन् । त्यहीँबाट उनले मन्त्री पद या रास्वपासङ्गको आवद्धतामध्ये एक त्याग्ने तयारी छ । 

प्रधानमन्त्री सुशीला कार्कीले हिजोको क्याबिनेट बैठकमा चुनावी नागरिक सरकारमा बसेर दलीय गतिविधि देखाउन नहुने भन्दै नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन् ।

टिप्पणीहरू