मान्छेको मन

यौन उत्तेजना शान्त पार्न सधैं प्रयोग गर्दै आएको सोडा सिसीकै कारण होण्डुरसका ५० वर्षीय पुरुषले शिश्न गुमाउनुप¥यो । पत्नी र प्रेमिका दुवै नभएका ती अधवंैशेले यौनउत्तेजना शान्त पार्न सधैं सोडा सिसीमा लिंग घुसाउँथे । तर, गत हप्ता त्यसो गर्दा अड्कियो । लाजले गर्दा कसैको मद्दत माग्न सकेनन् । तर, चार दिनपछि जब लिंग सड्न थाल्यो र कालो हुँदै गयो तब आफैं अस्पताल दगुरे । चिकित्सकको सामु लिंग काट्नुबाहेक विकल्प भएन । अहिले स्वास्थ्य सामान्य छ तर भविष्यमा शारीरिक सम्बन्ध राख्न नसक्ने भएका छन् । चिकित्सकले पिसाब गर्न हुने मात्र बनाइदिएका छन् ।

टिप्पणीहरू