माओवादी नेताहरु निर्वाचन आयोगमा

माओवादी नेताहरु निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्रका नेताहरु भर्खरै निर्वाचन आयोग पुग्नुभएको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, मुक्ति प्रधान र देव गुरुङ आयोगमा पुग्नुभएको हो ।

उहाँहरुले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटघाट र छलफल गरिरहनुभएको छ ।

टिप्पणीहरू