कार्यवाहक प्रधानमन्त्री हेलिकोप्टरमा पूर्वतिर

कार्यवाहक प्रधानमन्त्री हेलिकोप्टरमा पूर्वतिर

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण भर्खरै इलाम जानुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएको विमानस्थल स्रोतले बताएको छ ।

खाँण प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड र बेलायतको भ्रमणमा जानु भएकाले पर्सिसम्म कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

टिप्पणीहरू