माओवादीका अर्का नेताले एमाले रोजे
नेकपा माओवादी केन्द्रका एक जना जिल्लास्तरीय नेता एमालेमा छिरेका छन् । माओवादी केन्द्रका अछाम जिल्ला सहइञ्चार्ज समेत रहेका उनी एमाले प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अछाम जिल्ला सहइञ्चार्ज एवम् बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ ।
टिप्पणीहरू