फ्रान्सका राजदूत जंगी अड्डामा

फ्रान्सका राजदूत जंगी अड्डामा

प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट गर्न फ्रान्सका राजदूत गिल्स बोरबाओ आज नेपाली सेनाको मुख्यालय पुग्नुभएको छ ।

भेटघाटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जोफ्रे डे लारौजिएरलगायत दूतावासका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

टिप्पणीहरू