१४ पुस २०८२, सोमबार | 29 Dec 2025, Monday
जन आस्था
बैशाख १८, २०७९
0 shares
चीनले नेपालको सीमानामा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार आठ सय मिटरको उचाइमा मौसमविज्ञान निगरानी केन्द्र स्थापना गर्ने भएको छ ।
उक्त केन्द्रबारे बनाइएको भिडियोसहितको समाचार आज चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको छ ।
टिप्पणीहरू