रेल ट्रयाकको मुन्तिर किन गिटी बिच्छाइन्छ ?
रेल मार्गको लिगभन्दा मुन्तिर गिटी वा मसिना ढुंगा बिच्छाइएको हुन्छ । यसो किन गरिएको होला ? त्यसो गर्नुको धेरै ठूलो कारण छैन । तर, रेल मार्गमा घाँस उम्रेर ट्रयाकमा असर नपुर्याओस् भन्नाको लागि गिटी बिच्छाइनुको एउटा प्रमुख उद्देश्य हो ।
त्यसैगरी रेल ट्रयाकमा वर्षाको पानी जम्न नपाओस् भन्नाको लागि पनि मसिना ढुंगा वा गिटी बिच्छाइएको हो । त्यसो गर्दा ट्रयाक मुनितिरको जमिनको सतह सँधै नरम भइरहोस् भन्ने पनि उद्देश्य राखिएको बताइन्छ ।
टिप्पणीहरू