रक्सीले मातेर पुलिसमाथि जाइलाग्ने दुई भाइ समातिए
सिरहामा ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दुई जना समातिएका छन् ।
मादक पदार्थ सेवन गरि ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१२ का २७ वर्षीय अमन मगर र ४० वर्षीय मिनबहादुर मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू