थवाङ्गमा यसचोटी छैन बहिस्कार

थवाङ्गमा यसचोटी छैन बहिस्कार

रोल्पाको थबाङ गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान जारी छ।

वडा–वडामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।

मतदाता आउने क्रम बढ्दो छ।

वडामा उत्साहपूर्णरुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।

टिप्पणीहरू