मतदानमा आउनुभयो १ सय ११ वर्षीया हजुर आमा

मतदानमा आउनुभयो १ सय ११ वर्षीया हजुर आमा

इलाममा १ सय ११ वर्षकी बृद्धा मतदान गर्न पुग्नुभएको छ । सूर्योदय नगरपालिका-१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा हालसम्मकै ज्येष्ठ मानिएकी विष्णुमाया अधिकारीले मतदान गर्नुभएको हो ।

उक्त मतदान केन्द्रमा पहिलो मत उहाँले नै खसाल्नुभयो ।

टिप्पणीहरू