काठमाडौं र भरतपुरमा बिहान ९ बजेबाट मतगणना थालिने, भक्तपुरमा शुरु

काठमाडौं र भरतपुरमा बिहान ९ बजेबाट मतगणना थालिने, भक्तपुरमा शुरु

काठमाडौं महानगर र भरतपुर महानगरपालिकामा अहिले बिहान ९ बजेबाट मतगणना शुरु हुँदैछ । गएराति राष्ट्रिय सभागृहमा भएको मतगणना सम्बन्धी सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

यता भक्तपुर नगरपालिकाको मतगणनास्थल व्यासीमा रहेको नगरपालिकाको सभाहलमा बिहान सवा ७ बजेबाट गणना थालिएको छ । गणना कार्य वार्ड नम्बर १ को भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रको मतपेटिकाबाट थालिएको हो ।

टिप्पणीहरू