रसुवाको कालिका-१ मा माओवादीको प्यानलै विजयी

रसुवाको कालिका-१ मा माओवादीको प्यानलै विजयी

रसुवाको कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रले प्यानल जितेको छ ।

माओवादीबाट वडाध्यक्षका उम्मेदवार दावा तामाङसहित सबै सदस्यमा माओवादीले जित हात पारेको हो ।

टिप्पणीहरू