गाई–त्रिशुल गर्दा माओवादीलाई खुदो
रोल्पामा मतगणनामा मत बराबर भएपछि उम्मेदवार विजयी गराउन गोलाप्रथा रोजिएको छ । रोल्पा नगरपालिका २ मा नेपाली काँगे्रसका देउचन घर्तिमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच मत बराबर भएको हो ।
उनीहरु दुवैले ५४३ मत पाएका हुन् । गोला हानेर विजयी घोषणा गर्दा माओवादी केन्द्रका प्रकाश डाँगीको पक्षमा परेको हो ।
टिप्पणीहरू