१० पुस २०८२, बिहीबार | 25 Dec 2025, Thursday
जन आस्था
जेठ १, २०७९
0 shares
कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा नेपाली काँग्रेसका हिरालाल महर्जन विजयी भएका छन् । उनी यसअघि एमालेका हर्ष महर्जनसँग पराजित भएका थिए ।
पराजित हुँदा १ हजार ४५ मत ल्याएका हिराले अहिले हर्षलाई हराउँदा ७७८ मत पाएका हुन् ।
टिप्पणीहरू