मतपेटिकामा मतदाताभन्दा मतपत्र बढी, मतगणना स्थगित
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ को मतगणना रोकिएको छ । मतपेटिकामा मतदाता संख्याभन्दा धेरै मतपत्र भेटिएपछि त्यहाँको मतगणना रोकिएको हो ।
एक हजार पाँच सय ८९ मतदाता भएको केन्द्रमा एक हजार ६ सय एक मतपत्र भेटिएपछि त्यहाँँ विवाद उत्पन्न भएको हो ।
तोकिएकोभन्दा १२ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले बताइन् । हाल उक्त विषयमा निश्कर्ष निका
टिप्पणीहरू