राष्ट्रपति भण्डारी मुख्यसचिवकी छोरीको विवाहमा

राष्ट्रपति भण्डारी मुख्यसचिवकी छोरीको विवाहमा

राष्ट्रपति विद्यादेवी भण्डारी मुख्यसचिव शंकरदास वैरागीकी छोरीको विवाहको उपलक्ष्यमा आयोजित कार्यक्रममा पुग्नुभएको छ ।

उहाँ विवाह समारोहमा उपस्थितिको लागि साढे ६ बजेको समयमा सैनिक मुख्यालय परिसरमा पुग्नुभएको हो ।

टिप्पणीहरू