हेटौँडामा कलमलाई हलोलो उछिन्यो

हेटौँडामा कलमलाई हलोलो उछिन्यो

हेटौंडा उप-महानगरपालिकामा राप्रपाले अग्रता बनाएको छ । ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अगाडि छन् ।

उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।

टिप्पणीहरू