बनेपा नगरपालिकाको मतपरिणाम (अपडेट)
बनेपाको मेयरमा एमालेका उम्मेदवार रत्नकुश रञ्जितकारले ३२८७ ल्याएका छन् । त्यसैगरी नेपाली काँग्रेसका शान्तिरत्न शाक्यले ३२०३ मत पाएका छन् ।
त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार विमला सापकोटा दाहाले ३४३५ र नेकपा एकीकृत समाजवादीका रघुवीर चौ प्रधानले २५९२ मत पाएका हुन् ।
उक्त परिमाण कुल ७ हजार ३ सय ३३ मत गन्दा प्राप्त भएको हो ।
टिप्पणीहरू