नयाँ दिल्लीमा राजदूत रहेका इटालियन पादरी झापामा टुप्लुक्क

नयाँ दिल्लीमा राजदूत रहेका इटालियन पादरी झापामा टुप्लुक्क

नेपालका लागि होलिसीका गैरआवासीय राजदूत आर्चबिसप लिओलोदो जिरेली हिजो साँझ काठमाडौंबाट भद्रपुर गएका छन् । उनी बुध्द एअरको उडानमा साँझ साढे ६ बजे त्यसतर्फ गएका हुन् ।

होलिसीका भारतस्थित आवासीय राजदूतले नेपाल र भारत मामिला हेर्छन् । उनी इटालीमा जन्मिएका पादरी हुन् ।

टिप्पणीहरू