सर्लाहीमा बम भेटिएको आशंका

सर्लाहीमा बम भेटिएको आशंका

सर्लाही जिल्ला मंलगवा नगरपालिका -६ स्थित खुटाैनाकाे चौरमा भर्खरै बम भेटिएको आशंका छ ।

स्थानीयले शंकास्पद वस्तु देखेर प्रहरीलाई खवर गरेको र सेनाको भैरवी दल गण सुरक्षा बेश मलँगवाबाट बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

टिप्पणीहरू