मेलौलीमा सत्ता गठबन्धनले जित्यो

मेलौलीमा सत्ता गठबन्धनले जित्यो

बैतडीको मेलौली नगरपालिकामा सत्ता गठबन्धनका दल काँग्रेस र माओवादीले जितेका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भीम बहादुर चन्दले ३०१० भोट ल्याएर जितेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदीश सिंह नायकले २३७६ भोट पाए । यस्तै, उपाध्यक्षमा काँग्रेसकी पर्वती बोहरा बिष्ट २९२७ भोटले विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी हेमन्ती नायकले २४०८ मत प्राप्त गरिन् ।

टिप्पणीहरू