विमानस्थल उद्घाटन गर्नै लाग्दा पुगेकी मन्त्री र उद्घाटनपछि पुगेका पूर्वमन्त्री

विमानस्थल उद्घाटन गर्नै लाग्दा पुगेकी मन्त्री र उद्घाटनपछि पुगेका पूर्वमन्त्री

हिजो बिहान भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनै लाग्दा शहरी विकासमन्त्री रामकुमारी झाँक्री र मन्त्रालयका सचिव रमेशप्रसाद सिंहसहित नौ जनाको टोली काठमाडौंबाट त्यहाँ पुग्यो ।

विमानस्थल उद्घाटनपछि यति एयरलाइन्सको उडानमा काठमाडौंबाट मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र पूर्वरक्षामन्त्री डा.मीनेन्द्र रिजाल साढे ११ बजे त्यहाँ पुगेका थिए ।

टिप्पणीहरू