४४ मतले महिला उम्मेदवार विजयी

४४ मतले महिला उम्मेदवार विजयी

नागार्जुन नगरपालिकामा एमाले उम्मेदवार झिनो मतको अन्तरले महिला सदस्यमा विजयी भएकी छन् । वडा नम्बर ८ को महिला सदस्यमा नेकपा एमालेकी चन्दा श्रेष्ठ विजयी भएकी हुन् ।

श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी अञ्जना बस्नेतले ८७७ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा राप्रपाकी राधा गिरीले ५७ मत ल्याएकी छन् ।

टिप्पणीहरू