माधव नेपालको निवास वरिपरि सूर्य छाप

माधव नेपालको निवास वरिपरि सूर्य छाप

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा एमालेका पाँचै जनाले जितेका छन् । वडाध्यक्षमा एमालेका नवराज पराजुली विजयी भएका हुन् ।

कोटेश्वरदेखि पेप्सीकोला क्षेत्रको उक्त वडामा विजयी भएका अन्य सदस्यहरुमा हिरादेवी पोखरेल, हरि बस्नेत, सीता विसुङ्खे र भगवान बुढाथोकी हुन् ।

टिप्पणीहरू