विद्युत व्यापारसम्बन्धी नेपाल,भारत र बंगलादेशबीचको त्रिपक्षीय सम्झौतामाथि आशंका
नेपालको जलविद्युुत व्यापारसम्बन्धी हालै भएको त्रिपक्षीय सम्झौताको अक्षरशः कार्यान्वयनमाथि नेपाली व्यवसायीहरुले आशंका व्यक्त गरेका छन् । उनीहरुले नेपाल,भारत र बंगलादेशबीच भएको विद्युत व्यापारसम्वन्धी हालैको त्रिपक्षीय सम्झौताको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुले उक्त आशंकालाई बल मिलेको हो ।
नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले उक्त आशंका व्यक्त गरेका हुन् ।
टिप्पणीहरू