दुवैजना आइजीपी एकैचोटि शीतल निवासमा

दुवैजना आइजीपी एकैचोटि शीतल निवासमा

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका नयाँ आइजीपीहरुले हिजो सङ सङ्गै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

नेपाल प्रहरीका धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका राजु अर्याल हिजो दिउँसो गृह मन्त्रालयबाट राष्ट्रपतिसँग भेटघाटको निम्ति सोझै शीतल निवास पुगेका हुन् ।

सिंह र अर्याल साढे २ बजे शीतल निवास छिरेको र राष्ट्रपतिसँग संयुक्त भेटघाट गरेपछि ४ बजे त्यहाँबाट निस्केको बताइन्छ ।

टिप्पणीहरू