डा. मुकुल ढकाल
खोयाको बेवास्तापछि रवि अहिलेको हालतमा पुगेको मुकुलको खुलासा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निश्कासित डा. मुकुल ढकालले आफूले चाहे पार्टी फुटाइदिनसक्ने दाबी गरेका छन् । आफ्नो निर्देशनमा चार जना सांसदले पार्टी फुटाउन सक्ने उनको ठोकुवा छ । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा जानसक्ने आकलन भइरहँदा हालै एउटा पडकास्टमा ढकालले रास्वपामा चलिरहेको आन्तरिक गतिविधिको समीक्षा गर्दै उक्त जानकारी दिएका हुन् । रास्वपाका अधिकांश नेताहरु अझै पनि लामिछानेका गैरकानुनी गतिविधिबारे जानकार नरहेको र हल्लाको भर…