उपाध्यक्ष ज्ञानबहादुर सिंह
नेपाली पढ्न नजान्दा ‘ट्रोल’ भए उपाध्यक्ष
राम्ररी नेपाली पढ्न नजान्दा हुम्लाको खार्पुनाथ गाउँपालिकाका एक जनप्रतिनिधि सबैको अगाडि मजाकको पात्र बनेका छन् । पालिकाको बजेट ल्याउँदा मन्तव्य दिएका उपाध्यक्ष ज्ञानबहादुर सिंह स्पष्ट रुपमा नेपाली पढ्न जान्दा हाँसोको पात्र बन्न पुगेका हुन् । बजेट भाषणका दिन उनले एक जना कर्मचारीलाई भाषा सच्याउनका लागि आफूसँगै राखेका थिए । कापीमा लेखेर तयारीका साथ मञ्चमा गएका उनले लेखेको शब्दहरु पनि राम्ररी पढ्न सक्दैनन् । ती कर्मचारीले उनको शब्दहरु सच्यउँछन् । उपाध्यक्ष सिंहले प्रा…