पूर्वमन्त्री रवि लामिछाने

रविको पक्षमा बहस चलिरहँदा अदालतबाहिर भीड, सुरक्षामा कडाई

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादीहरुको थुनछेक बहस अन्तिम चरणम पुग्दै गर्दा जिल्ला अदालत परिसरमा भीडभाड बढेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीले इजलासमा बहस गरिरहँदा सो पार्टीका नेता-कार्यकर्ता एकाएक अदालत वरपर देखिएका हुन् । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले उनीहरुलाई एकै ठाउँमा भेला हुन भने दिएको छैन ।  जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम ओलियाले…