प्रचण्ड

प्रधानमन्त्री सेनाको स्काइ ट्रकमा पोखरा प्रस्थान : जाँदा १४ जना, फर्कंदा दुई थपिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जानुभएको छ । उहाँ सेनाको स्काइ ट्रकमा साढे १० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । प्रधानमन्त्रीको टोलीमा १४ जना छन् । अपरान्ह फर्कंदा पोखराबाट अरु दुई जना पनि थपिने जानकारीसमेत प्राप्त भएको छ । टोलीमा अधिकांश उहाँका निजी सचिवालयका कर्मचारी छन् । जसमा छोरी गंगा दाहाल, रमेश मल्ल, गौरवकुमार केसी, कविता केसी, मनहरि तिमिल्सिना र प्रदीपराज वन्त छन् । त्यसैगरी एडिसी लेफ्टिनेन्ट कर्नेल निरज भण्डारी, मेजर जनार्दन सिलवाल, डिएसपी सिद्धरा…

Page 8 of 8