प्रचण्ड

कोलम्बिया गएको टोलीले त्यहाँका ‘प्रचण्ड’ लाई भेट्यो

दक्षिण अमेरिकी मुलुक कोलम्बियाको भ्रमणमा गएको नेपाली संसदीय टोलीले त्यहाँका प्रचण्ड अर्थात् शान्ति सम्झौतामा हस्ताक्षरकर्ता रोड्रिगो लोन्दोनोसँग भेटवार्ता गरेको छ । पूर्वसभामुख सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले स्थानीय समयानुसार बुधबार बेलुका भेटेको हो । रोडृगो त्यहाँका पूर्व गुरिल्ला नेता हुन् । तत्कालीन रिभोलुशनरी आर्मड फोर्सेज कोलम्बिया (एफएआरसी) का कमाण्डर थिए । मार्क्सवादी आन्दोलनकारी समूहले त्यहाँको सरकारसँग विद्रोह गरेका थिए ।  सन २०१६ मा भएको शान्ति सम्झौताप…

Page 6 of 7