दुर्घटना

डोटीमा जीप दुर्घटना, दुई जनाको निधन

डोटीमा भएको जीप दुर्घटनामा दुई जनाको निधन भएको । केआईसिंह गाउँपालिका–१, लोलीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको बताइएको छ । भारतबाट आएकाहरु दिपायलबाट केआईसिंहतर्फ जाँदै गर्दा रिजर्भ गरिएको जीप दुर्घटनामा परेको हो । गएरातिको उक्त दुर्घटनामा चालक केआईसिंह गाउँपालिका–१, डुम्राकोटका ३६ वर्षीय गोविन्द शाही र वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त दुर्घटनामा …

Page 41 of 83