छोराहरुको नाता, राष्ट्रलाई चाहिँ घाटा
हाम्रो देशै कस्तो भने, अलिकति जोखिम मोलेजस्तो के हुन्छ, तब केही शक्तिकेन्द्रका विभिन्न सिंग–जुरो सल्बलाउन थालिहाल्छन् । विकल र सुनील पौडेल पक्राउ परेपछि त्यस्तो देखिएको हो ।
सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) का पूर्वकार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसँग शक्तिकेन्द्रको अभाव त थिएन । तर, आफैं धेरै बाठो हुँदा चिप्लिए । भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा गत साता पक्राउ परेका उनीहरुले हिरासतमा बस्नु नपरोस् भन्न…