अपराध

पाँच नाबालिगमाथि यौनशोषण गर्ने 'हिरो पादरी' जेल चलान

दक्षिण कोरियाका एक जना चर्चित पादरीलाई यौन शोषणको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । सोलस्थित उच्च अदालतले ६७ वर्षीय पादरी चुन कि-वनलाई दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको हो ।  उनीमाथि ६ जना बालिगलाई यौन शोषण गरेको आरोप थियो । त्यसमध्ये पाँच बालिगलाई यौन शोषण गरेको प्रमाण पाइएपछि अदालतले दोषी ठहर गरेको हो ।  उत्तर कोरियाबाट केहीलाई चोरेर दक्षिण कोरिया ल्याएका चुन देशकै प्रतिष्ठित र चर्चित पादरी मानिन्थे । उनलाई कतिपयले 'हिरो पादरी&…

Page 100 of 263