अपराध

भ्रष्टाचारमा पूर्व उपमेयरसहित नौ जनाको मिलेमतो

सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालिन उपप्रमुख सविनाकुमारी चौधरीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसहित प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देवेन्द्रनारायण चौधरी, सबइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  यस्तै, वडा नम्बर ३ का तत्कालिन वडाध्यक्ष राजकुमार चौधरी, वडासदस्य टिकालक्ष्मी श्रेष्ठ, योजना शाखा सहायक पाँचौं तहका सुनिलकुम…

Page 117 of 263