अपराध

अधबैंशेद्वारा बालिका बलात्कृत, अभियुक्तका दाइको सेटिङ

झापामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–६, बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य समातिएका हुन् ।  उनले गत शुक्रबार बालिकालाई घरमा लगेर करणी गरेको तथ्य खुलेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले उनलाई हिजो दिउँसो पक्रेको हो ।  अनुसन्धानको क्रममा जगतमणिका दाई ३७ वर्षीय बालकुमार आचार्यले ती बालिकालाई ललाई फकाई भाईसँग भेटाएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले बालकुम…

Page 116 of 263