अपराध

बबरमहलमा दिनहुँ मीटरब्याज पीडित र पीडकबीच तानातान

मीटरब्याजी पीडितहरुले गत चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका थिए । पूर्वदेखि पश्चिमसम्मका विशेषगरी तराई र मधेशका जिल्लामा बढी देखिएको मीटरब्याजको समस्या समाधानका लागि विभिन्न समूहले राजधानीका माइतीघर, रत्नपार्कमा आन्दोलन गर्दै आएका छन् । सबैभन्दा पहिले गत चैत महिनामा महोत्तरीको बर्दिबासबाट बालबालिका बोकेर गृहिणीहरु पैदल यात्रामा काठमाडौं आएका थिए । त्यसपछि सरकारले विशेष ध्यान दिन थालेको भनिएको उनीहरुको समस्या बोक्दै विभिन्न समूहले राजधानीमा जुलुस, धर्ना गर्दै आएक…

Page 148 of 263