अर्थ

सहकारी ठगी नगरेको गृहमन्त्रीको दाबीपछि पीडितहरुको आकस्मिक भेला

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आकस्मिक भेला बोलाएको छ । अभियानमा प्रत्यक्ष/अप्रत्यक्ष रुपले आवद्ध नेपालभरका सबै सहकारी पीडित बचतकर्ता र तिनका प्रतिनिधिहरुलाई भोलि काठमाडौंमा हुन लागेको विशेष छलफलमा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । पीडित बचतकर्ताका प्रतिनिधिहरुको विशेष छलफल अभियानको केन्द्रीय कार्यालय, बाँसबारीमा राखिएको छ । छलफल बिहान ११ बजेदेखि हुने अध्यक्ष तथा संयोजक कुशलव केसीले जनाएका छन् । यता प्रतिनिधि सभाको बैठक सहकारी ठगी प्रकर…

Page 1 of 52