मनी प्लान्ट हाँक्ने नया टोली तयार
'मनीप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड'को आज सम्पन्न १४ औं साधारणसभाले नयाँ सन्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि हुनुहुन्थ्यो ।
अध्यक्ष सुदर्शन पराजुलीले राजिनामा दिएसँगै इन्द्रमणी पोखरेल नयाँ अध्यक्ष चयन हुनुभएको छ । सन्चालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष,उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा यामकुमार खड्का…