अर्थ

उकालो लाग्दै आएको सुनको भाउ आज घट्यो

लगातार उकालो लागिरहेको सुनको भाउ एक सातापछि ओरालो लागेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार तीन सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ र…

Page 53 of 62